सदस्यता प्रदान गर्न उवासंघहरुको निरिक्षण

सदस्यता प्रदान गर्न उवासंघहरुको निरिक्षण

२०७८/०७/०७ गते आइतवार

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं-२ द्वारा क्षिरेश्वोर नाथ उवासंघ, उद्योग बाणिज्य संघ लालबन्दी तथा श्री उद्योग ब्यापार संघ गोलबजार संघहरुको प्रदेश महासंघको सदस्यता दिनको लागि स्थलगत सम्बन्धित उद्योग वाणिज्य संघहरुको निरिक्षण गरियो.